हाल लिइदै आइएको सेवा शुल्कमा कुनै पनि बृद्धी नगरिएको र भविश्यमा पनि बृद्धी गर्न नपरोस तेस तर्फ हाम्रो प्रयास रहने छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुको तलब बृद्धी हुदा अस्पतालले लिने सेवा शुल्कमा पनि बृद्धी हुन्छ भन्ने भ्रम पर्न गएको हुदा हाल लिइदै आइएको सेवा शुल्कमा कुनै पनि बृद्धी नगरिएको र भविश्यमा पनि बृद्धी गर्न नपरोस तेस तर्फ हाम्रो प्रयास रहने छ । मुटु ,मृगौला र फोक्सोको उपचार आफैमा महङ्घो भएको हुदा रोग लागी सकेपछी उपचार गर्नु भन्दा रोग लाग्न नदिन सबै सचेत रहन आग्रह गर्दछौ । वर्षमा कम्तीमा १ पटक आफनो स्वास्थ्य परिक्षण गराउने बानी बसालौ । यस अस्पतालमा रु.४४००।– मा निम्न परिक्षणहरु सहितको स्वास्थ्य जाँच (GENERAL HEALTH CHECK-UP) भइरहेको जानकारी गराउदछौ । साथै आफनो जन्मदिनको अवसरमा सोही दिन परिक्षण गराउदा २० प्रतिशत छुट गरी रु.३५२०।– मा मात्र उक्त परिक्षण गराउन सकिने छ ।
GENERAL HEALTH CHECK-UP
● Echocardiography (ECHO)
● ECG
● Ultrasound(USG)
● X-ray –Chest
● Hemoglobin (HB)
● Packed Cell Volume (Pvc)
● Red Blood Cell (Rbc)
● Erythroctye Sedimentation Rate (Esr)
● Platelets
● White Blood Cell (Wbc)
● Differential Count (Dc)
● Sugar (F)
● Creatinine
● Serum Glatamic Oxaloaletic Transaminase (SGOT)
● Alanine Aminofransferase (SGPT or ALT)
● Lipid Profile
● Thyroid Stimalafing Hormone (TSH)
● Uric Acid
● Urea
● Urine (Re)

2017-12-21T15:45:41+00:00