Loading...
गृह पृष्ठ 2018-10-14T07:11:20+00:00

संस्थाको परिचय


स्वास्थ्य मुटु, हाम्रो अभियान भन्ने मूल नारालाई अंगिकार गर्दै मानवीय सेवालाई प्रमुख उद्देश्य ठानेर वि.सं. २०६९ साल आषाढ १२ गते स्थापित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल स्थापना गरेको छ ।

हाम्रो समाजमा थुप्रै सर्वसाधारणले हृदयघातबाट अकालमै आफ्नो ज्यान गुमाइरहेको दुःखद खबर आइरहंदा यस क्षेत्रमा मुटु अस्पताल स्थापना गर्नुपर्छ भन्ने भावनाका साथ रुपन्देही उद्योग संघले २०६२ सालमा बुटवलमा मुटु अस्पताल स्थापना गर्ने घोषणा गरेको यहा स्मरण गर्न चाहन्छु । संघले सोही वर्षको राष्ट्रिय औद्योगिक प्रदर्शनीको प्रत्येक टिकटबाट रु ३।–का दरले पैसा छुट्याएर अस्पताल निर्माणका लागि गरीएको विजारोपण लाई सार्थक तुल्याउन रुपन्देही उद्योग संघको आयोजनामा हुँदै आएका त्यस यताका प्रत्येक प्रर्दशनीबाट समेत अस्पतालका लागि टिकटबाट रकम छुट्याउदै आएको छ ।

पुरा पढौ

आधुनिक प्रविधी

क्याथ ल्याब

जीबीसी:-पश्चिमी नेपालमा क्याथ ल्याब स्थापना गर्ने पहिलो अस्पताल।

भिभेड इ ९५

हामी गर्बकसाथ भन्छाै कि यो टेक्नोलोजी भिभेड इ ९५ ल्याउने जि बि सि पहिलो अस्पताल हो ।

डायलिसिस

पश्चिमी नेपालमा १७ डायलिसिस मिसिनको साथ ठूलो डायलिसन एकाइ ।

विभाग

समाचार

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल द्धारा संचालित क्याथ ल्याब १ वर्ष पुरा

रुपन्देही उद्योग संघको संरक्षकत्व, रोटरी क्लब अफ बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल द्धारा संचालित क्याथ ल्याब १ वर्ष पुरा गरी आज देखि दोश्रो वर्षमा प्रवेश गरेको छ । १ वर्षमा ६४० वटा केश भएका [...]

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले संचालन गरेको निःशुल्क AC बस

रोटरयाक्ट क्लब अफ सेन्ट्रल बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले संचालन गरेको निःशुल्क AC बस सेवा मिति २०७४ फाल्गुन २० गते आइतवार देखि निम्न समय तालिका अनुसार दैनिक सेवा प्रदान गर्ने छ ।